aavash song yatra Samyam puri, salon basnet, Aasma dc,Nisha Adhakari
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०१ बुधवार । चलचित्र एडिटर सुरेन्द्र पौडेलको डेब्यू निर्देशन रहेको सिनेमा आभाषको गीत सार्वजनिक गरिएको छ । केही दिन अगाडी काठमाडौको एक हलमा औपचारिक कार्यक्रमको आयोजना गरी सिनेमाको एक गीतको सार्वजनिक गरेका हुन ।
सार्वजनिक गीतमा अभिनेताद्धय संयम पुरी, सलोन बस्नेत र आश्मा डिसीको मस्ति देख्न सकिन्छ । गीत सार्वजनिक समारोहमा बोल्दै अभिनेता सलोनले चलचित्रको सुटिè गर्दा एकदमै रमाइलो भएको अनुभव सियर गरे । क्षभोलिको दिनमाÕ बोलको गीत छायाकन गर्दा अझ धेरै रमाइलो किसिमले सकिएको बताए । यही अनुभवलाई संयम र आश्मालेपनि सियर गरे । चलचित्र आभाषमा संयम र सलोनको मुख्य भूमिका छ, भने संयमको रियल लाईफ गर्लफ्रेण्डले परिचित आश्मा डिसी र अभिनेत्री निशा अधिकारीलाई पनि देख्न सकिन्छ । चलचित्र पौष २५ देखि प्रर्दशन हुनेछ । चलचित्रका निर्माता अभिनेता तथा वितरक गोबिन्द शाहीपनि रहेका छन् ।
[gss ids=”5435,5436,5437,5432,5434,5430,5431,5433″]
प्रतिक्रिया