rajesh payal rai and Gopal Kayastha movie lutera
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०१ बुधवार । पान पराग उपनामले परिचित वितरक गोपाल कायस्थले निर्माण गरेको चलचित्र ‘लुटेरा’मा नेपाली साङगित तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईले २ गीत गाएका छन् । केही दिन अगाडी गीतको रेकर्डिङ सकिएको सिनेमाका निर्माता कायस्थले विशाल चौतारीलाई बताए ।
केही दिन अगाडी ड्रिम स्टुडियोमा गरिएको रेकर्डिङमा गायक राई इज किङले तिमिलाई भेट्ने बानी भो र ओ डार्लि» नरिसाउन रेकर्डिङ गराएका हुन् । गायक राईले पछिल्लो समयमा चलचित्रको गीत दिनमा ५ देखी ७ वटा सम्म रेकर्डिङ गराउदै आएका छन् ।
चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गदैछन् भने शिवम अधिकारीले स्क्रिप्ट लेखेका हुन् । चलचित्रको संगीत बसन्त सापकोटाले दिएका छन् ।
प्रतिक्रिया