थाइल्यान्डको फुकेटमा नेपाली चलचित्र ‘स्टुपिड मन’को एक दृश्यमा अभिनय गर्दै अभिनेता जीवन लुइँटेल र चाँदनी शर्मा । फिल्मका निर्देशक दिवाकर भट्टराईको नेतृत्वमा थाइल्यान्ड पुगेको चलचित्रको समूह एक महिने बसाइपछि काठमाडौं फकिर्सकेको छ ।
तस्विर सौजन्य : चलचित्र युनिट
प्रतिक्रिया