Bisal Chautari Logo

प्रशिक्षण दिइदै

- २७ कार्तिक २०७०, बुधबार १२:३४ मा प्रकाशित


दोस्रो संविधान सभा निर्वाचनका लागि सरकारले निर्वाचन क्षेत्र सुरक्षाका लागि परिचालन गरेको म्यादी प्रहरीलाई राजधानीको वसन्तपुरमा सुरक्षा रणनीतिबारे स्थलगत प्रशिक्षण दिइदै । 
तस्बिर– आरके अदिप्त गिरि 

प्रतिक्रिया